भक्तपुरको बोडेमा तान्त्रिक विधि-विधानमा आधारित नीलबाराही नाच सुरु
भक्तपुर : भक्तपुरको बोडेमा तान्त्रिक विधिविधानमा आधारित नीलबाराही नाच सुरु भएको छ। नीलबाराही नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातीबाट सुरु भइ चार दिनसम्म नचाइने परम्परा रहेको छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठुलो जात्राका रूपमा लिने गरिन्छ। नाचमा १९ जना देवदेवीको स्वरुपलाई सहभागी गराईन्छ। जसमा बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, गणेण
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







